PropellerAds

     उठौ युवा , सामाजिक  कार्यमा  जुटौ  युवा ||              

                                                                                      २०७५/०२/२१ 


नेत्रवती  गाँउपालिका  वडा न-२  तेलेचेत  खोलामा   तार जाली हाली Retaining wall को  निर्माण  हुदा सर्भासधारणलाई  आवत  जावतमा  राहात   भएको  छ |   म्हानेगांग दब्जोंग युवा क्लब_द्वारा  निर्मित  यस Retaining wall का लागि तार जाली  गाउँपालिकाले  उपलब्ध  गराएको  भए  पनि  क्लबका  युवाहरुको असम्लगनाता  मा  कार्य  कत्तिपनि  सम्भब थिएन |  बर्खामा  खोलो  बढ्ने  र  आवत  जावतमा  समस्या  देखिने कुरालाई  मदधे  नजर  गर्दै  क्लबका  सम्पूर्ण  सदस्यको  मिलिमत्तोमा  निर्माण(मारमत) कार्य  थालिएको थियो |  र  निरमान  कार्य  पुरा  हुन  चार दिन लागेको  र  अब  अस्थाई  पुल हाल्ने तरखरमा रहेको  क्लबका संयोजक विजय मम्बाले बताए | गाँउपालिका  घोसण  भए पछी पहिलो पटक नया वर्षको अवसरमा क्लबले सुभकामना आदान प्रधान कार्यक्रम  पनि  भब्य र सभ्य रुपमा सफल पारेका थिए | तेसपछी  क्लबद्वारा यो दोस्रो कार्य हो |

गरे के हुदैन,आफ्नो गाउ आफै बनाउ भन्ने  भनाइलाई  वास्ताबिक्तामा परिणत गरेर उदहरणकअ स्रोत बनेका छन्  नेत्रवती  गाँउपालिका  युवाहरु | आफुहरु आगामी दिनहरुमा समाजलाई टेवा पुग्ने जुन सुकै सामाजिक  कार्यहरुमा संलग्नता हुन तयार रहेको  कुरा क्लबका सदस्यहरुले बताए |  



 #Taajakhabar
Reviewed by Unknown on June 04, 2018 Rating: 5

No comments:

ads 728x90 B
Powered by Blogger.